चटपटाउनु
स्वरूप
चटपटाउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ १. चाँडचाँडो गर्न खोज्नु; हडबडाउनु । २. कुनै काम गर्न निकै छटपटी हुनु वा उत्सुक हुनु । ३. छटपट गर्नु; हतारिनु; छटपटाउनु । ४. अस्पटाउनु । चटपटिनु— अ॰ क्रि॰ चटपट लाग्नु; हतपतिनु; छटपटिनु । चटपटी— क्रि॰ वि॰ झटपटी; हतपती; छटपटी । चटपटे— वि॰ १. चटपट गरिरहनुपर्ने; चुलबुले । २. अधीर; हतपते ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: