चटनी
नाम
ना॰ [चाट्+अनी] खानाका साथ चाटिने अमिलो, पिरो वा तीखो स्वाद भएको खाद्य वस्तु; अचार; सितन; चास्सचुस्स; साँधनी ।