चट
चट
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियाविशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰] १. नोक्सान पुथ्याउने कार्य; नाश; खतम । २. सबै खाएर रित्याउने कार्य; पचाइ । क्रि॰ वि॰ ३. तुरुन्त; झट्ट; तत्कालै ।
उदाहरण[सम्पादन गर्नुहोस्]
सञ्चालक समितिकाे निर्णय नमान्दा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहकाे जागिर चट भयाे ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: