चञ्चु
Jump to navigation
Jump to search
चञ्चु
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
ना॰ [सं॰] १. चराका मुखको अघिल्तिरको केही लामो, कडा र तीखो भाग; चुच्चो; ठँुडो । २. हरिण; मृग । वि॰ ३. चङ्ख; चलाख । > चञ्चुका— ना॰ सानो चञ्चु; चुच्चो । — पुट— ना॰ चराहरूको बन्द चुच्चो । ~ प्रवेश— ना॰ १. चुच्चो पसाउने कार्य । २. विषयवस्तुको सामान्य ज्ञान । ~ प्रहार— ना॰ चुच्चोको ठुँगाइ ।
उदाहरण[सम्पादन]
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: