चञ्चला
स्वरूप
चञ्चला
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. बिजुली । २. लक्ष्मी; सम्पत्ति । ३. रगण, जगण, रगण, जगण, रगण र एक लघु हुने एक वार्णिक छन्द । — श्री— ना॰ धनदौलत; सम्पत्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: