चचहै

Wiktionaryबाट

चचहै

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अ॰ मू॰ चह (बि॰)] १. पिब खेल्दा वा रूखका हाँगामा सैसैला खेल्दा भनिने शब्द; त्यसरी झुल्ने काम । वि॰ बो॰ २. पिब वा रूखका हाँगा, लहरा आदिमा झुल्दा खुसी प्रकट गरिने शब्द; आहै । चचह ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: