सामग्रीमा जानुहोस्

चङ्गुल

Wiktionaryबाट

चङ्गुल

नाम

ना॰ [फा॰ चुङ्गुले १. पक्षीहरूको पन्जा । २. कुनै वस्तु उठाउँदा बन्ने औँलाको त्यस्तो आकार वा स्थिति । ३. कसैलाई फसाउन तयार पारिएको जालसाज; फन्दा; पासो । चचली पैयाँ— ना॰ [चञ्चल+पैयाँ] घेरो लागेर एक अर्काको हात समाती फनफनी घुमेर खेलिने एक प्रकारको बालखेल; चकलीपाँपाँ ।

  1. अङ्ग्रेजी: