सामग्रीमा जानुहोस्

चङ्गा

Wiktionaryबाट

चङ्गा

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [सं॰ चङ्ग+ओ १. फुर्तिलो; स्वस्थ; स्वच्छ । २. नीरोगी; स्वस्थ; तन्दुरुस्त । ३. सुन्दर; स्वच्छ ।
— ना॰ [सं॰ चङ्ग+ओ कागज वा कपडाका टुक्रामा हलुङ्गो सिन्काको फ्रेम हाली धागो छोडेर हावामा उडाइने खेलौना; त्यस्तो खेलौना उडाइने साधन वा खेल ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: