सामग्रीमा जानुहोस्

चखेवा

Wiktionaryबाट

चखेवा

नाम

ना॰ [सं॰ चक्रवाके नदीका किनारमा रहने, कविहरूले प्रणय–वियोगको उपमा दिँदा प्रायः उल्लेख गर्ने एक प्रसिद्ध चरो; चक्रवाक । ~ हाँस— ना॰ घर–पालुवा हाँसभन्दा सानो हुने रातो रबको एक जातको हाँस ।

  1. अङ्ग्रेजी: the ruddy goose