चक्षु

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. आँखा, नेत्र, लोचन । २. दृष्टि; दर्शन; हेर्ने शक्ति । ~ गोचर— वि॰ आँखाले देखिने; दृष्टिगोचर; आँखाले देख्न भ्याइने । ~ दान— ना॰ १. प्राण–प्रतिष्ठा दिने बेलामा मूर्तिका आँखामा भरिने रब । २. औषधोपचारबारा आँखाका खराबी, रोग आदिलाई ठीक पार्ने कार्य । ३. आ६नो मृत्युपछि आँखा नदेख्ने अन्य कसैलाई आ६ना आँखा दिनका निम्ति जीवन छँदै कबुल गरी दिइने आँखा; आँखाको दान । ~ मल— ना॰ चिप्रा; कचेरा । > चक्षुरिन्द्रिय— ना॰ देख्ने इन्द्रिय; आँखा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: