चक्राङ्क
स्वरूप
चक्राङ्क
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] वैष्णवहरूका शरीरमा चक्राङ्कित तप्त धातुबारा अङ्कित गरिएको चिह्न । > चक्राङ्कन— ना॰ वैष्णवहरूबारा शरीरमा डामेर चक्रको चिह्न बनाइने कार्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: