चक्का

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] चक्रे १. थेप्चो, बाटुलो वा गोलो, चेप्टो वस्तु । २. मोटर, यन्त्र आदिका पाङ्ग्रा वा गोलाकारको कुनै अवयव; पाङ्ग्रो । ३. क्यासेट । > चक्की— ना॰ १. सानो चक्का । २. नेपाली टोपीको बीचको गोलो भाग । ३. औषधीको ट्याबलेट वा गोली । ४. तास, गञ्जिफा आदिका पत्ती । ५. चिट्ठाको नम्बर लेखिएको ससानो बाटुलो आकारका कागतको टुक्रो । ~ जाम— ना॰ पार्टी वा सङ्घ–संस्थाबारा आफ्ना माग पूरा गराउन वा विरोध प्रदर्शन गर्न बस, मोटर आदि सवारी साधन बन्द गराउने स्थिति ।

उदाहरण[सम्पादन गर्नुहोस्]

चक्का नभए गाड़ी कसरी कुद्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Wheel