विशेषण
वि॰ [सं॰] १. छक्क परेको; विस्मित; आश्चर्यमा परेको; अचम्भित; दङ्ग; वाल्ल परेको । २. प्रकम्पित; भयभीत; डराएको ।
नेताको चाला देखेर जनता चकित भए ।