चकार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्] ना॰ [सं॰] देवनागरी वर्णमालाको छैटौँ व्यञ्जनवर्ण; चवर्गको पहिलो अक्षर; 'च'
अक्षर ।
— ना॰ १. अश्लील गालीका रूपमा प्रयोग हुने शब्द । २. कसैले चोरेर ल्याएको चीज
चोरको हातबाट नै चोर्ने चोर; चोरमाथिको चोर । > चकारी— ना॰ १. चकारको काम;
चोरी । २. मैथुन; सम्भोग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: