सामग्रीमा जानुहोस्

चकानु

Wiktionaryबाट

नाम

ना॰ [चक्का+नु] चक्का–चक्का पारेर काटिएका टुक्रा; चानु; चाना । चक्का जस्तो सानो टुकुरो ।

फर्सी चकानु पारेर काट ।

  1. अङ्ग्रेजी: