चकला
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. रोटी बेल्ने प्रायः बाटुलो आकारको काठको सानो चौकी । २. बीचमा अरूको जग्गा नपरेको सानो वा ठूलो भाग; त्यस्तो भूखण्ड । ३. पलेटी कसेर बस्न हुने सानो चारसुरे आसनी । ~ बन्दी— ना॰ हे॰ चकबन्दी । — दार— ना॰ कुनै ठूलो इलाकाको सरकारी प्रतिनिधि भई मालपोत उठाउने पदाधिकारी । चकली पाँपाँ— ना॰ हे॰ चचलीपैयाँ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]रोटी चकलामा बेल ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: