सामग्रीमा जानुहोस्

चकमन्न

Wiktionaryबाट

विशेषण

वि॰ [चकचक+मन्द] कतैबाट कुनै आवाज नआएको; निशब्द, सुनसान; चनखमन्द ।

१. चारैतिर चकमन्न छ।

२. जताततै चकमन्न थियो, सुनसान थियो।

  1. अङ्ग्रेजी: