चकमन्द
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चकचक+मन्द] कतैबाट कुनै आवाज नआएको; निशब्द, सुनसान; चनखमन्द ।
उदाहरण
[सम्पादन गर्नुहोस्]पाठशाला छुट्टी भएकोले चकमन्द थियो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Quiet