चकनाचूर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

धूलो-पीठो; टुक्रा-टुक्रा

उदाहरण[सम्पादन गर्नुहोस्]

भीरबाट गाड़ी लड़ेर चकनाचूर भएछ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Crushing