सामग्रीमा जानुहोस्

चकटी

Wiktionaryबाट

नाम

ना॰ पराल, मकैको खोसेल्टा, पाट, बाबियो आदिबाट बुनेर बनाइएको वा अस्तरभित्र रुवा हाली बीच–बीचमा तगी खोलसमेत हालेर तयार गरिएको सानोसानो लम्पटजस्तो आसनी; गलैँचाको टुक्राजस्तो एक जना बस्ने आसनी; चकला; गद्दी । सानो गुन्द्री; सुकुल; परालको पीरा ।

चिसो छ; चकटी ओछ्याएर बस ।

  1. अङ्ग्रेजी: A small mat or Cushion