सामग्रीमा जानुहोस्

चँवर

Wiktionaryबाट

नाम

ना॰ [सं॰] चामरे; चमर; चौंरी गाईको पुच्छरको झुप्पो; चामर । हे॰ चमर ।

आरतीमा बुढाले चँवर हल्लाए ।

  1. अङ्ग्रेजी: Yak-tail