चँगेरी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] चङ्गेरिके; बेत वा बाँसका चोयाबाट बनाइएको फलफूल आदि राखिने डाली, टोकरी वा कँडालीजस्तो एक किसिमको भाँडो; चबेरी; चँगेरो; बास्केट।
उदाहरण
[सम्पादन गर्नुहोस्]मालीले चँगेरी भरि फूल टिपेर ल्याए ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Basket