सामग्रीमा जानुहोस्

ङिस्स

Wiktionaryबाट

ङिस्स

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ ङिस्+स] १. थोरै दाँत देखाएर हाँस्ने चालले; खिस्स; ङिच्च । वि॰ २. ङिच्च परेको; जिल्लिएको ।

  1. अङ्ग्रेजी: