घ्राण
स्वरूप
घ्राण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सुँघ्ने इन्द्रिय; नाक । २. सुँघ्ने शक्ति । ३. बास्ना; सुगन्ध । > घ्राणेन्द्रिय— ना॰ सुँघ्ने वा सुँघेर वस्तुको गुण थाहा पाउने इन्द्रिय; नाक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: