घोषणा
स्वरूप
घोषणा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै कुरो ठूलो स्वरले सुनाउने काम; केही कुराका बारेमा निश्चयसाथको भनाइ । २. राजाबाट देशवासीका नाममा भएको आज्ञा; राजाको हुकुम । ~ पत्र— ना॰ कुनै संस्था वा व्यक्तिको कुनै कुरामा उद्देश्य वा सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र (ंसंस्थाको घोषणापत्र, चुनावको घोषणापत्र इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: