घोर

Wiktionaryबाट

घोर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. देख्तैमा वा सुन्दैमा डरलाग्दो वा भयङ्कर (घोर वर्षा, घोर आवाज इ॰) । २. मात्रा, मान आदिका दृष्टिमा पल्लो फाल पुगेको (घोर तपस्या, घोर निद्रा इ॰) । ३. साह्रै नजाती वा गर्न नहुने (घोर पाप, घोर अपराध, घोर अन्याय इ॰) । ४. निकै बाक्लो; घना (घोर जङ्गल) । ५. साह्रै धेरै; अत्यन्त । ६. गम्भीर; गहिरो । ~ घमासान— ना॰ ठूलो लडाइँ; ठूलो मारकाट; भयङ्कर युद्ध । — तर— वि॰ १. ज्यादै डरलाग्दो । ना॰ २. शिव । — नाके— वि॰ ठूलो नाक भएको; घोक्रिएको नाक हुने; ढोडनाके । — मुखा— वि॰ नराम्रो अनुहार भएको; मन नपर्दो अनुहारको; डरलाग्दो अनुहार हुने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=घोर&oldid=51565" बाट अनुप्रेषित