घोथ्याइँ
स्वरूप
घोथ्याइँ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू घोरि (+याइँ॰] १. नचाहिँदो चाल; उपध्य्राइँ; फट्याइँ । २. घोरिने वा निहुरिएर सोच्ने क्रिया वा अवस्था । [ > ] घोथ्याइ— ना॰ घोरिने क्रिया वा प्रक्रिया । घोथ्याइनु— क॰ क्रि॰ घोरिन लाइनु । घोथ्याउनु— प्रे॰ क्रि॰ घोरिन लाउनु; एकोहोथ्याउनु । घोथ्याहट— ना॰ घोरिने काम । घोथ्याहा— वि॰ घोरिने काम गर्ने; एकोहोरो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: