सामग्रीमा जानुहोस्

घोडा

Wiktionaryबाट

घोडा

नाम

ना॰ [घोडोको ति॰ ।)] घोडो । — खरी— ना॰ सुक्खा ठाउँमा उम्रने, आँपका जत्रा ससाना नरम पात हुने, मकैका ढोडको जस्तो गुदी हुने, हातले पात चलाउँदा सेतोसेतो हुने एक प्रकारको ससानो बोट । ~ गाडी— ना॰ घोडाले तान्ने गाडी; बग्गी; एक्का; टमटम । घोडे जात्रा— ना॰ [घोडा+जात्रो १. चैतको कृष्णपक्षको चतुर्दशीका दिन काठमाडौँको टुँडिखेलमा सार्वजनिक प्रदर्शनका उद्देश्यले देखाइने घोडदौडको प्रसिद्ध जात्रा ।

  1. अङ्ग्रेजी: