घोट्नु
स्वरूप
घोट्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ घोटन+नु] १. कुनै कडा वस्तुलाई चिल्लोचम्किलो पार्नका निम्ति अर्को वस्तुमा मल्नु वा रगेड्नु । २. खल गर्नुग् पिँध्नु । ३. खूबसित काम लगाउनु; जोत्नु । >
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: