सामग्रीमा जानुहोस्

घेरो

Wiktionaryबाट

घेरो

क्रियाविशेषण

ना॰ [घेर्+ओ] १. चारैतिरबाट लगाइएको छेको; वरिपरिको बार । २. कुँडुलो परेको फेरो । ३. वृत्ताकार परिधि । ४. रेखो । ~ घेरो— क्रि॰ वि॰ घेरो नछुट्ने गरी; घेरो वा रेखो हुँदै ।

  1. अङ्ग्रेजी: