घुस
स्वरूप
घुस
नाम
ना॰ अड्डा आदिमा परेको काम आ६नो–हुँदो गराउनका निम्ति त्यस्तो गरिदिने कर्मचारीलाई अवैध रूपमा दिइने धनमाल; उत्कोच । — खोर— वि॰ घुस खाने; घुस्याहा । — खोरी— ना॰ घुस खाने काम ।
"https://ne.wiktionary.org/w/index.php?title=घुस&oldid=51473" बाट अनुप्रेषित