सामग्रीमा जानुहोस्

घुर्नु

Wiktionaryबाट

घुर्नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [अ॰ मू॰ घुर्+नु] १. निदाएका बेलामा घाँटीबाट घुरघुर शब्द निस्कनु । २. घुर्र–घुर्र शब्द आउने गरी ढुकुर, परेवा आदि बोल्नु । ३. मही पार्दा घारघुर शब्द निस्कनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: