घुम्ती
स्वरूप
घुम्ती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [घुम्+ती] १. घुमाउरो परेको बाटो; घुम्नुपर्ने ठाउँ; कुहुनेटो; मोड । वि॰ २. घुम्ने खालको; घुमेको; घुमाउरो । ~
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: bend; curve; turn; winding