सामग्रीमा जानुहोस्

घुनघुनाइ

Wiktionaryबाट

घुनघुनाइ

अकर्मक क्रिया

ना॰ घुनघुन गर्ने क्रिया वा प्रक्रिया । घुनघुनाइनु— क॰ क्रि॰ घुनघुन गरिनु; भुनभुनाइनु । घुनघुनाउनु— अ॰ क्रि॰ भमरा, माहुरी आदि उड्दा वा कराउँदा घुनघुन शब्द निस्कनु ।

  1. अङ्ग्रेजी: