सामग्रीमा जानुहोस्

घिस्स्याइ

Wiktionaryबाट

घिस्स्याइ

कर्मवाच्य क्रिया

ना॰ घिस्सिने क्रिया वा प्रक्रिया । घिस्स्याइनु— क॰ क्रि॰ घिसारिनु; घिच्च्याइनु । घिस्स्याउनु— स॰ क्रि॰ १. घिसार्नु; घिच्च्याउनु । २. तान्नु; खिच्नु । ३. उपयोग गरेर थोत्रो पार्नु ।

  1. अङ्ग्रेजी: