घिसार्नु
स्वरूप
घिसार्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ घृष्] कुनै वस्तुलाई नउचाली तान्नु; घिच्च्याउनु; घिस्स्याउनु; घिर्थ्याउनु । > घिसाराइ— ना॰ घिसार्ने क्रिया वा प्रक्रिया । घिसारिनु— क॰ क्रि॰ घिसार्ने काम गरिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: