घिन
स्वरूप
घिन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ घृणो कुनै मन नपर्दो वा फोहर कुरो देख्ता मनमा हुने सिकसिको; घीन; घृणा । ~ लाग्दो— वि॰ १. फोहर; फोहरी । २. अनाचारी । स्त्री॰ घिनलाग्दी । > घिनाइ— ना॰ घिनाउने भाव, क्रिया वा प्रक्रिया । घिनाइनु— अ॰ क्रि॰ घिन मानिनु । घिनाउनु— अ॰ क्रि॰ १. घिन मान्नु; सिकसिको लाग्नु; दिगमिगाउनु । स॰ क्रि॰ २. घृणा गर्नु; छिःछिः र दूरदूर गर्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: