घिडघिडो
स्वरूप
घिडघिडो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. छोड्न पनि नसकिने र स्वीकार गरिहाल्न पनि नहुने । २. कत्ति नै सम्झाएबुझाए पनि नमान्ने; एकोहोरो । ३. मर्न लागेको; अधमरो । ना॰ ४. आँटेको काम गर्न नपाउँदा हुने मनको बेचैनी । ५. धोको; अन्तिम इच्छा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: