घिच्च्याइ
स्वरूप
घिच्च्याइ
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन]ना॰ [रू घिच्चि (+याइ॰] घिच्चिने भाव, क्रिया वा प्रक्रिया । [ > ] घिच्च्याइनु— क॰ क्रि॰ घिच्चिने पारिनु; घिसारिनु । ~ मुन्ट्याइ— ना॰ घिच्च्याउने र मुन्ट्याउने काम; घिच्च्याइ र मुन्ट्याइ; लछारपछार ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: