घिचन्ताम्
स्वरूप
घिचन्ताम्
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ धेरै खान खोज्ने; घिचिरहने । घिचाइ— ना॰ घिच्ने काम वा प्रक्रिया । घिचाइनु— क॰ क्रि॰ घिच्न लाइनु; हसुराइनु । घिचाउनु— प्रे॰ क्रि॰ घिच्न लाउनु; मन नपर्ने गरी करबलले खुवाउनु; हसुराउनु । घिचास— वि॰ १. नराम्रो चालले खाने; घिच्ने । २. धेरै खाने; अजीर्ण वा अपच हुने गरी खाने; घिचाहा । घिचाहा— वि॰ घिच्ने; घिचुवा; घिचास । घिचिनु— क॰ क्रि॰ नराम्रो किसिमले खाइनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: