घाल्ल
स्वरूप
घाल्ल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ घाल्+ल] पन्यालो वस्तु पोखिँदा वा खन्याउँदा आवाज आउने किसिमले । — घाल्ल— क्रि॰ वि॰ त्यस्तो शब्द पटकपटक आइरहने गरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: