घान
स्वरूप
घान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ घने १. एक पटकमा भुटिने, कुटिने, पोलिने, पकाइने वा सुकाइने अन्न आदि वस्तुको मात्रा । २. एक पटकमा कुनै काममा लगाइने, पठाइने आदि वस्तु वा मानिसको समूह । ३. कुनै हूलमूलमा परेर भएको पक्राउ वा सजाय । ४. आइपरेको कुनै काम । > घानी— ना॰ कल, कोल आदिको ओखल; घान हाल्ने भाँडो । घाप्से हाल्नु— अ॰ क्रि॰ टु॰ युवकयुवतीले एकले अर्कालाई प्रेमले भरिएका कुराले घोचेर भन्नु; मायाले छेडपेच हान्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: