घातन
स्वरूप
घातन
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰] घात गर्ने क्रिया वा भाव; मार्ने काम । घात प्रतिघात— ना॰ [सं॰] १. परस्परको हानाहान वा मारामार; ठुँगाठुँग । २. ठक्करका ठक्कर; मुक्काका मुक्का । ३. यसो गरूँ कि उसो गरूँको अवस्था भई मनमा उठेको सङ्घर्ष; मानसिक बन्ब ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: