घातक
स्वरूप
घातक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. घात गर्ने; मार हान्ने; प्रहार गर्ने । २. वध गर्ने; हत्यारो । ३. बिगार गर्ने; हानिकारक (घातक विचार, घातक दृष्टि, घातक रोग इ॰) । > घातकी— वि॰ घातक; हत्यारो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: