घात

Wiktionaryबाट

घात

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. हातहतियारले कसैलाई मार्नेपिट्ने काम; चोट; प्रहार; आघात; हत्या; वध । २. धक्का; ठक्कर । ३. खराबी; अहित । ४. गणितमा कुनै सङ्ख्याले त्यसै सङ्ख्यालाई गुन्ने क्रिया वा त्यसबाट निस्कने गुणनफल । ५. जीउ छाड्ने चाल; हत्तेहलाइ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

  • अाफ्नै दाजुले भाईलाई घात गरेछ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=घात&oldid=51828" बाट अनुप्रेषित