घाट
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]सङ्खेय नाम
अर्थ
[सम्पादन]कुनै नदी आदिको दायाँ-बायाँको किनारमा बनाइएको पवित्र स्थान
उदाहरण
[सम्पादन]१. त्यो घाटमा हातमुख धोई पूजा गर्न पस्दा ढोकातिर एउटा घण्टा छ।
२. कहिलेकाहीँ ऊ शङ्खमूलका विभिन्न घाटको माहात्म्यबारे पनि बोलिहाल्छ ।
अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: ford; ferry; wharfs; bathing place on river; landing place