घाँसे
स्वरूप
घाँसे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [घाँस+ए] १. घाँस काट्ने र बेच्ने इलम लिएको । २. घाँसको; घाँससम्बन्धी । ~ गीत— ना॰ घाँसीहरूले गाउने गीत; घाँस काट्ता गाइने एक प्रकारको लोकगीत (काठमाडौँ उपत्यकाका काँठ र त्यसदेखि निकट पूर्वपश्चिमका भेगमा बढी प्रचलित) । ~ डोको— ना॰ घाँसपात गर्दा बोक्ने पानीडोकोभन्दा ठूलो खालको डोको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: