घाँस
स्वरूप
घाँस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ घासे गाईबस्तुले आहारको रूपमा खाने झार, तृण आदि र रूख वा पोथ्राका पात, मुन्टा आदि हरियोपरियो चीज । ~ खाने— वि॰ पशुजस्तो; बुद्धि नभएको । ~ पात— ना॰ १. भुईंघाँस र डालेघाँस; घाँसफुस; पातपतिङ्गर । २. महत्त्वहीन वस्तु; रद्दी चीज; बेकम्मा वस्तु । — फुस— ना॰ घाँसपात ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- अाज गाई बिरामी भएछ त्यसैले घाँस खाएकै छैन ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: fodder; grass