सामग्रीमा जानुहोस्

घाँटे

Wiktionaryबाट

घाँटे

नाम

ना॰ [सं॰ घण्टो घण्टीजस्तो फूल हुने, एक प्रकारको बुट्टे झार । वि॰ [घाँटी+ए] घाँटीको; घाँटीसम्बन्धी । ~ तिलहरी— ना॰ घाँटीमा मात्र ठीक हुने ऐभाँतको चिह्न; सानो खालको तिलहरी ।

  1. अङ्ग्रेजी: