घस्य्राइ
स्वरूप
घस्य्राइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू घस्रि (+याइ॰] घस्रिने क्रिया वा प्रक्रिया; रगडाइ । [ > ] घस्य्राइनु— क॰ क्रि॰ घस्रिने पारिनु । घस्य्राउनु— प्रे॰ क्रि॰ घस्रिने पार्नु । घस्य्राहट— ना॰ घस्रिने काम, किसिम वा अवस्था । घस्य्राहा— वि॰ घस्रिएर हिँड्ने; घस्रिने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: